Nepal Police School Samakhusi

Kathmandu Metropolis-03, Ranibari Marga
01-4956160/9851284240 |

आदरणीय अभिभावकज्यू तथा विद्यार्थीहरुमा सादर नमस्कार !

सर्वप्रथम तल दिएको सूचना अध्ययन गरी Accept And Continue मा क्लिक गरी आवेदन फारम भर्न सक्नु हुने छ ।

फारम भर्दा सबै विवरण उपयुक्त तवरले भरेर Submit गरेपछि विद्यार्थीका लागि Identity number “Application ID” प्राप्‍त हुने छ ।

विद्यालयबाट कागजातहरु रुजु गरी स्वीकृत भएपश्‍चात ए-मैल मार्फत प्रवेश पत्र पठाइने भएकाले आधिकारिक e-mail र ,मोबाइल नम्बर राख्नु हुन अनुरोध गरिन्छ । त्यस्तै दिइएको लिन्क मा गई Identity number “Application ID” र विद्यार्थीको जन्म मिति राखेर पनि प्रवेश पत्र प्राप्‍त गर्न सकिने छ ।

फारम भर्नको लागि आवश्यक कागजपत्रहरू
१) विद्यार्थीको पासपोर्ट साइजको फोटोको Digital Copy १ प्रति,
२) अभिभावकको फोटोको Digital Copy १ प्रति (प्रहरी कर्मचारीको हकमा युनिफर्म सहितको फोटो),
३) जन्मदर्ताको प्रमाणपत्र,
४) अध्ययनरत कक्षाको पछिल्लो त्रैमासिक परीक्षाको लाब्धाङ्कपत्र,
५) बहालवाला प्रहरी कर्मचारीको हकमा कार्यरत कार्यालयबाट दर्जा खुलेको सिफारिश पत्र,
६) अवकास प्राप्त र अमर प्रहरी कर्मचारीको सन्ततिको हकमा पेन्सन पट्टा,
Website: -www.npssamakhusi.edu.np वा Facebook page: - Nepal Police School, Samakhusi
सम्पर्क नम्वर: 9851284240, 01-4956160
नोट: कक्षा नर्सारीको लागि २०८३ वैशाख मसान्तसम्ममा ३ वर्ष पूरा हुनुपर्ने छ र रित नपुगी अन्लाईन दर्ता भएको आवेदन फारम मान्य हुने छैन ।